धान खेतमा माछा पालन : ओझेलमा परेको प्रविधि
धान खेतमा माछा खोज्दै मार्दै हिड्ने चलन नेपालमा नौलो होइन तर व्यवसायिक रुपमा धान खेती संगै माछा पालन भने अझै नौलो रुपमा लिइन्छ । चिनको सान्धी प्रोभिन्सको उत्खानन् मा भेटिएको पुरातात्विक लिखित दस्तावेजले धान खेतमा माछा पालनको इतिहास २००० वर्ष पुरानो (वान डाइनेस्टि) रहेको देखाएको छ । भारत लगायत दक्षिण पुर्वी एशियाली मुलुकहरुमा १५०० वर्ष […]