कृषि क्रान्तिको आधारः कुरिलो खेतिको विस्तार
प्राकितिक छटाले भरिपूर्ण हाम्रो देश नेपालकृषि प्रधान देश हो । यहाँको अधिकांश जनसंख्या जीवन निर्वाहको प्रमुख आधार भनेको कृषि नै हो । विगत केही लामो समय देखि कृषकहरूमा व्यवसायिक कृषितर्फ आकर्षण बढ्दै गइरहेको छ।त्यसै अन्तर्गत नेपालको कृषि क्षेत्रमा चुनौती र प्रचुर सम्भावना बोकेको आर्थिक क्षेत्रको रूपमा कृषि परिचित हुँदै छ । कुरिलो लिलिएसी (Liliaceae) अन्तर्गत […]





