पानीबाट मात्रै खेती गर्ने प्रविधि हाईड्रोपोनिक्स
कृषिमा भित्रिएका विभिन्न प्रविधिको विकासले कृषि विकासको कार्यलाई सहजिकरण तथा अधिक भन्दा अधिक मात्रामा लाभ लिन सक्ने अवस्थाको सिर्जना हुँदै गईरहेको छ । त्यस मध्य हाइड्रोपोनिक प्रविधि एक हो, एउटा सरल भाषामा भन्ने हो भने हाइड्रोपोनिक प्रविधि भनेको माटो बिना नै पानीमा गरिने खेती प्रविधि हो । हाइड्रोपोनिक प्रविधि विभिन्न विकसित देशहरुमा अत्याधिक चलन चल्तीमा […]





