जलवायु परिवर्तनको असर र छरुवा धान खेती प्रविधि
धान नेपालको मुख्य वर्षे बाली हो । यसको खेती सिँचाइको पानीको अभावका कारण प्रायः वर्षाको भरमा पर्दछ । एकातिर जलवायु परिवर्तनका कारण नेपालमा वर्षा अनियमित हुँदै गइरहेको छ र समयमै वर्षाको कुनै सुनिस्चितता छैन । वर्षामा ढिलाइले धानको बेर्ना तयारी गर्ने गतिविधिलाई असर गरिरहेको छ जुन नेपालमा प्रत्येक वर्ष जेष्ठमा गरिन्छ । मनसुन वर्षामा हुने […]





