धान खेतीमा एस.आर.आई. प्रविधि
एस. आर.आई. विभिन्न सिद्धान्त र प्रविधिको प्याकेज हो,जसले कुनै पनि जातका धानबाट किसानहरूलाई धेरै उत्पादन प्रदान गर्दछ। तर, यो प्रविधि विशेष गरी बढी गाज दिने धानका जातहरूमा प्रयोग गरिन्छ । यो प्रविधि कुनै निश्चित ढांचामा धान रोप्ने विधि हो। एस.आर.आई.ले धान रोप्ने विधिमा धानको बिरूवा, माटोको, पानी र खाद्य तत्वमा सुधार, परिवर्तन र व्यवस्थापन जस्ता […]