सघन धान खेती अर्थात (SRI ) प्रणाली
यतिबेला विश्व नै संक्रमणको घडीमा गुमिरहेको बेला छ तर मानो रोपेर मुरी फलाउने किसानहरु भने यति बेला धानको बिउ राख्ने, जमिनको तयारी गर्ने र असार महिना लागे लगत्तै धान रोप्ने तयारीको चटारोमा ब्यस्त छन् । क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको प्रमुख खाधान्न बालीको रुपमा चिनिन्छ । तर, धान बालीमा लाग्ने बढ्दो उत्पादन लागत, विभिन्न […]