पश्चिम नेपाल र मुङ खेती सम्भावना
नेपालीले खानामा भलै बत्तीस व्यञ्जनका परिकार राखे पनि दालको उपस्थिती छैन भने खाना अधुरो र अपुरो ठान्ने गर्दछन् । जसले नेपाली र कोशेबालीबीच पारस्पारिक सम्बन्ध युगौँयुग देखि रहदै आएको स्पष्ट पार्दछ । जस्तो सुकै बालीसँग पनि लगाउन सकिने, अरु बालीको तुलनामा बढी बजारभाउ पाउने, वायुमण्डलको आणबिक नाइट्रोजनलाई जमिनसम्म पु¥याउने जस्ता विशेषता बोकेकै कारण कोशेबालीको महत्व […]





