लेख

जिवाणु मल र कृषिमा यसको उपयोगिता

माटोमा असंख्य मात्रामा आँखाले देख्न नसक्ने जीवाणुहरु हुन्छन् । साधारणतया हामीले जीवाणु भन्ने वित्तिकै वोट विरुवा तथा वालीनालीलाई रोग लगाउने जीवाणुहरु बुझदछौ । तर माटोमा हानिकारण जिवाणु वाहेक फाइदाजनक जिवाणु पनि रहेका हुन्छन। अर्थात माटोमा कृषकका साथी तथा वोटविरुवा तथा वालीनालीहरुको लागि चाहिने अति उपयोगी जीवाणुहरु (Microbes) पनि पाइन्छन् । यी जीवाणुहरुले आफ्नो कृयाकलापवाट वायुमण्डल […]

व्यवसायिक माछापालन कसरी गर्ने ?

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो। माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ। माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन गरिन्छ।व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन्। नेपालमा मत्स्यपालन प्राकृतिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ। नेपालमा […]

नेपालमा व्यवसायीक बाख्रापालन : यथार्थ चुनौती र सम्भावना

कोरोना महामारीका कारण सिर्जित बढ्दो बेरोजगारीको समस्या हल गर्न र ओरालो लाग्दो देशको अर्थतन्त्रलाई माथि उकस्नको निम्ति नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहन्छ । नेपालमा करिब ६४ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् र यहाँको २८ प्रतिशत भूभागमा कृषि गरिन्छ । तर बिडम्बनाको कुरा बहुसंख्यक जनता कृषिमा आवद्ध भए पनि देशमा ( खाद्य तथा मासुजन्य […]

नेपालमा कोदो

कोदो,नेपालको मध्य पहाड र तराई भागमा लगाइने वर्षौंदे बाली हो।नेपालको सन्दर्भमा हेर्दा कोदोलाई चौथो मुख्य बालिका रुपमा लिइन्छ।पौष्टिक र सन्तुलित आहाराका लागि कोदो एकदम महत्त्वपूर्ण बाली हो।नजिकको तिर्थ हेला भनेझैं वर्तमान सन्दर्भलाई हेर्ने हो भने नेपालमा कोदोको उत्पादन एकदम निम्न भएको छ,बाहिरी मुलुकबाट आर्यात गरेर भात (Rice) खान्छ मान्छे तर आफ्नै देशमा उत्पादन हुने अनि […]

जलवायु परिवर्तनमा कृषि-वनको भूमिका

जलवायु परिवर्तन आजको विश्वको एक ज्वलन्त मुद्दा हो। जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो तर पछिल्ला बर्षहरुमा बर्षाको स्थितिमा फेरबदल, तापमानमा भिन्नता, समुन्द्री सतहमा वृद्धि तथा अन्य फेरबदलले जलवायु परिवर्तनको प्रक्रिया चिन्ताको बिषय बन्न पुगेको छ। जलवायु परिवर्तनको गम्भीर असरहरु कृषि, वन तथा मत्स्यपालनमा समेत देखिन थालेको छ। तसर्थ, जलवायु परिवर्तनका असरहरुलाई कम गर्न विभिन्न प्रविधिको […]

सिताके च्याउ खेती

सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुमा जङगलमा पाईने च्याउ हो।नेपालिमा यसलाई कतै कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम 1981 मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो। विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। उत्पादनका हिसाबले चीन सिताके खेती गर्ने देशहरुमध्ये पहिलो नम्बरमा पर्दछ भने जापान, कोरिया, मलेसिया, ताईवान […]

फिसिङ एड्भेन्चरका लागि !

नेपाली यस अर्थमा पनि भाग्यमानी छौं कि नेपाल संसारकै दोश्रो धनी जलस्रोत भएको देश हो । यहाँ अनगिन्ती खोला, नदी, ताल तथा पोखरी छन् । त्यसैले फिसिङ एड्भेन्चर लाई सही ढङ्गले व्यवस्थापन र उद्योेगको रुपमा बिकास गर्न सकियो भने देशको अर्थतन्त्रमा थप टेवा पुग्ने कुरामा कुनै शंका छैन । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका […]

कृषिमा उत्पादन मात्र बढाएर हुन्छ र ?

नविनतम प्रविधिको प्रयोग र पर्याप्त लगानीको माध्यमद्वारा कृषि क्षेत्रमा सानो जनशक्तिको मद्दतले पनि ठूलो अर्थतन्त्रको विकास गर्न सकिन्छ । कुल जनसंख्याको झन्डै २ प्रतिशत जनता मात्र कृषिमा संलग्न रहेको देश इजरायल, यसको ज्वलन्त उदाहरण हो । अनुसन्धान प्रणालीको विकास ,आधुनिक प्रविधि र यान्त्रिकिकरण मार्फत कृषिको आन्तरिक ९५ प्रतिशत मागको पुर्ती गरि अमेरिकी तथा युरोपेली राष्ट्रहरुमा […]

एकिकृत माछा पालनः धान खेतमा माछा

सामान्यतया माछा सङ्गै अन्य कृषि जन्य बस्तुको पनि उत्पादन गर्नुलाई एकिकृत माछा पालन भनिन्छ । यस प्रविधिमा माछा र माछा संगै उत्पादन गर्न चाहेको बस्तुलाई एउटै समयमा उत्पादन गरिन्छ । धान खेतमा माछा पालन, केरा र माछा पालन, बंगुर संगै माछा पालन, हाँस संगै माछा पालन, कुखुरा संगै माछा पालन, पशु र माछा पालन आदि […]

लम्पी स्किन डिजिज

लम्पि स्किन डीजिज एक प्रकारको बिषाणु काप्री पक्स भाइरसको कारणले लाग्ने संक्रामक रोग हो। यो रोगमा ज्वरो आउने छालामा गाठागुठी देखा प्रने दुब्लाउदै जाने जस्ता लक्षण देखिइ मृत्यू समेत हुने गर्दछ ।यो रोगले मुख्य गरी छाला बाहीरी अङ्ग र पाचन प्रणालिका अङ्गहरुमा असर गर्दछ। उत्पतीः पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ मा यो रोग […]