लेख

Organic Farming importance in our Agriculture

Around 60% of total population are engaged in agriculture in Nepal, where the country’s economy is dominated by agriculture. Subsistence type of farming where agricultural crops & livestock are integrated is seen in Nepal. Even though both organic and inorganic practices are followed. It is found that with the change in time, the organic traditional […]

एकिकृत शत्रुजीव ब्यवस्थापन (INTEGRATED PEST MANAGEMENT)

नेपाल कृषिमा आधारित राष्ट्र हो। लगभग ६०% जनसङ्ख्या कृषिमा निर्भर छ । बढ्दो रोगकिराको प्रकोपले गर्दा किसानवर्गले धेरै नोक्सान ब्यहोर्नु परेको छ जसले गर्दा उत्पादनमा फाइदा हुनुको साटो लागत रकमनै नउठेर घाटा खेप्नुपरेको छ । अहिले बजारमा बढ्दो मात्रामा रसायनिक बिसादिको दुरुपयोग भइरहेको छ जसको परिणामस्वरुप मानिसहरु बिभिन्न रोगहरुको सिकार भइरहेका छन । यसका साथसाथै […]

सिजन सरिफाको …

सरिफालाई अङग्रेजिमा custard apple    भनिन्छ । यसको बैेज्ञानिक नाम Annona Squamosa हो । झट्ठ हेर्दा अनौठो आकृतिको जस्तो देखिने यस फल काचो छदा हरियो र पाक्ने बेलामा भने हल्का पहेलो र सेतो सेतो जस्तो देखिन्छ । यसलाइ फरक फरक नामले चिन्ने गरिन्छ कतै यसलाइ सरिफा, रामफल, भनेर चिनिन्छ भने पुर्बतिर यसलाइ आँटि भनेर पनि […]

धानमा एकीकृत खाद्यतत्त्व ब्यवस्थापन

नेपालको कुल जनसंख्याको ६५% भन्दा बढी मानिस जनजिबनका लागि कृषिमा निर्भर छन् । कुल गार्हस्थ उत्पादनमा एक तिहाई भन्दाबढी योगदान कृषिको रहेको छ र धान,गहु,मकै ,कोदो आदि यहाँका प्रमुख खाद्यान्नबाली हुन् । धानबाली हाम्रो खाद्यान्नको प्रमुख आधार हो।धानबाली लगायत सम्पुर्ण बिरुवाको वृद्धि बिकासका लागि विभिन्न किसिमका खाद्यतत्त्वको आवश्यकता पर्दछ।यतिबेला बिश्व नै संक्रमणको घडीमा घुमिरहेको छ।मानो […]

नेपालमा वर्षे प्याज खेती प्रविधि

प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली  हो । नेपालमा 17,740 हेक्टर जमिनमा  प्याजको खेति गरिन्छ र वार्षिक उत्पादन  2,54,102  में. टन हुदै आएको छ (MOAD 2012/2013)। सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक  खेती गरिन्छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका […]

तुलसी र यसका फाइदाहरु

तुलसी १८ इन्च लामो सुगन्धित वनस्पती हो। यो Lamiaceae परिवारमा पर्छ र यसको बैज्ञानिक नाम Ocimum sanctum हो। हिन्दू मान्यता अनुसार यसलाई : तु- तुरिय अवस्था ज्ञानको प्रतिक राम ल- लकरादी , लक्ष्मण बैरग्यको प्रतिक पञ्चत शरीर सी- मानव हृदय र ज्ञानको प्रतिक मानिन्छ। त्यसैले तुलसीलाई ज्ञान, बैरग्य, भक्ति र भक्तिको प्रतिक मानव जीवनको अर्थमा […]

गाँजा : गाँस,बास अनि कपास

गांजा शब्द प्रती नेपाली समाजको अनुभुती र विश्लेषण माथिको चिन्तनलाई नियाल्दा तिता,मिठा र अनौठा सबै किसिमका परिदृश्यहरु प्रतिबिम्बित भएको पाइन्छ । कतिपयले त यसलाई प्रकृति माथिको नश्लभेद भनेर समेत परिभाषित गर्ने गरेका छन् । यश बनस्पति भित्र समाहित अन्तरगुणहरुको द्वन्द्वात्मक परिस्थितिले गर्दा नै यश प्रती स्पष्ट धार र विश्लेषणात्मक दृष्टिकोणको अंकुरण हुन पाएको छैन । […]

कृषिका परम्परागत ज्ञान र त्यसका फाइदा

नेपाल एक भुपरिवेष्ठित तथा कृषी प्रधान देश हो। यहाँको करिब ८६ प्रतिशत मानिसहरु ग्रामीण क्षेत्रमा बस्दछन् भने ६५ प्रतिशत मानिसहरु कृषी पेशामा आश्रित छन् । नेपालको कुल जमिन मध्ये धेरै भूभागहरु ग्रामीण क्षेत्रले ढाकेको छ त्यसैले ग्रामीण क्षेत्रमा केही हदसम्म कृषिमा परम्परागत तरिकाले प्रश्रय पाएको छ। करिब केही दशक अगाडि प्राय सबै कृषकहरुले परम्परागत कुषि […]

नेपालमा कागती खेतीको महत्त्व र उपयोगिता

हामी सबै माझ कागती र यसको  उपायोगिता तथा लोकप्रियता अबगत नै छ । बिशेष  गरी पछील्लो समयमा बिश्वब्यापी  रुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायः  जसो दिनहुँ  यसलाई  उपभोग गर्ने गर्दछौ । यसको खेती गर्न पनि उत्तिकै सजिलो छ ।घर बारी तथ करेसा बारिमा पनि यसलाई सजिलै स्थापित गर्न सकिन्छ ।अरु को जस्तो झन्झटिलो  तथा […]

भैसीमा मौसमी प्रजनन : कारण,असर र समाधान

भैसी एक बर्षैभरि साढे खोज्ने heat मा आउने पशु हो,यस प्रकृतिका पशुहरु polyestrous समुहमा पर्दछन । यधपी भैसीको प्रजनन क्रम अथवा heat मा आउन सक्ने सम्भावनाको दरलाई ऋतुहरुले फरक पार्ने गर्दछ । भैसीको यस किसिमको फरक स्वभावले प्रजनन संग सम्बन्धित विशेषताहरु जस्तै स्पहिलो पल्ट ब्याउने उमेर (Age at first calving),थारो अवधि (dry period, ब्याउने समयको […]