बिउको गुणस्तरता, उत्पादन र यसको किसानसम्मको पहूँच
गुणस्तर बिउलाई एक शुद्ध बिउको रूपमा परिभाषित गरिएको छ, जुन आकारमा पूर्ण र एकसमान, व्यवहार्य (राम्रो बिरुवासंग ८०% भन्दा धेरै अंकुरण, बलियो र झारपातको बीउबाट मुक्त) हुने गर्दछ। किसानको भोको पेट र ठूलो मिहेनतको बावजुत पनि यदि उनिहरूले छर्ने बिउ राम्रो छैन भने उनिहरूको मिहेनत, उत्पादन राम्रो देखिँदैन, तसर्थ बिउको गुणस्तरता अति नै आवस्यक कुरा […]





