तरकारी अब अनलाइन सपिङमा
नुवाकोट। गाउँमा उत्पादन हुने काउली, बन्दा, फलफूललगायत स्थानीय उत्पादनलाई प्रचारमा ल्याउन वेभसाइट सञ्चालनमा आएको छ । नुवाकोटको चतुराले गाउँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पर्यटन व्यावसायी बासुदेव पाण्डे र अर्जुन पाण्डेको संयुक्त प्रयासमा www.chaturale.com मार्फत अब अनलाइन सपिङ हुने भएको हो । शनिबार चतुराले बजारमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटा र डा. हेली साओले […]





