मेवाको ब्यबसायिक खेती प्रबिधि
मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको […]





