अनुदानमा च्याउको बीउ वितरण
रोल्पा। जिल्ला कृषि विकास कार्यालयले आव २०७३÷७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेकोे छ ।कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न गाविसमा २२० बोत्तल च्याउको बीउ वितरण गरेको छ । कृषकको सहजताका लागि […]





