जानकारी

गाँजरका फाइदा

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजरका फाइदाहरु : रतन्धो हुनबाट बचाउछ : गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा […]

लाबदायक बन्दा

बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दा  सेवनबाट हुने फाइदा : कब्जियतबाट छुटकारा :   ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । पेटका लागि उपयोगी :  ताजा बन्दको रसमा […]

केरामा टिस्युकल्चर विधि

चितवन। जिल्लामा फस्टाउँदै गएको केराखेतीमा गएको वर्ष नयाँ प्रकारको रोग भेटियो । बोट पहँेलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने खालको नयाँ प्रकारको रोग देखापरेपछि कृषि विज्ञहरुले टिस्युकल्चर गरेको केराको बिरुवा रोप्न सुझाव दिए । अहिले जिल्लामा १० जना किसानले करिब एक बिगाहा क्षेत्रमा यो विधिबाट निकालिएको बिरुवालाई प्लास्टिक बिछ््याएर त्यसको बिचमा प्वाल […]