जानकारी

अष्ट्रिच पालन

परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालन गाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामा विभिन्न खाले आर्थीक क्षती ब्यहोरेका छन् । सरुवा तथा संर्पकित रोगहरुको अचानक माहामारी देखा पर्नु जस्का कारण उत्पादन अचानक हास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् । अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको रुपमा वढी नाफा मुलुक […]

स्याउमा आत्मनिर्भर बनाउन आयोजना सञ्चालन

काठमाडौं । फलफूल विकास निर्देशनालय, कीर्तिपुरले मुलुकलाई स्याउमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले कर्णाली अञ्चलका जिल्लाका साथै अन्य हिमाली तीन जिल्लामा विभिन्न आयोजना सञ्चालन गरेको बताएको छ । निर्देशनालयले कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटका साथै मनाङ, मुस्ताङ र रुकुमका कृषकलाई निःशुल्क बिरुवा तथा कराँैती, सिगेचर, चुना, निलोतुथोलगायत अन्य आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको […]

सूर्यमुखी उन्नत उत्पादन प्रविधि

देवेन्द्र कुमार चौधरी वरिष्ठ वैज्ञानिक (एस ४) तेलवाली अनुसन्धान कार्यक्रम नवलपुर, सर्लाही परिचय सूर्यमूखी एक महत्वपूर्ण तेलहनबाली हो । तेलहनबालीमा विश्वमा यसको चौथो स्थान छ । यसको उत्पति स्थल दक्षिण अमेरिका तथा मेक्सिको मानिएको छ । अमेरिकाबाट स्पेन १६ औँ शताब्दीमा, स्पेनबाट इंग्ल्यान्ड र इंग्ल्यान्डबाट रुस तथा भारत १९ औँ शताब्दीमा आएको हो । नेपालमा […]

बिना माटो काँक्रो उत्पादन

बनेपा। तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाको उग्रचण्डीनाला गाविस– १ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिराँैला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ । माटोमा […]

नयाँ जातको च्याउ खेती सुरु

बुटवल। तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ । जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो । सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन […]

टिमुर खेति कसरि गर्ने ?

टिमुर २–३ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । संयुक्त पात एकान्तर, ४–८, से.मी. लामो, स–साना ३–१३ वटा पत्रकहरू भएको हुन्छ । पत्रकहरूविपरीत, भेट्नु नभएको, अण्डाकार, किनारा महिसो करौती जस्तो वा सीधा, टुप्पा तिखो, माथिल्लो सतह गाढा हरियो र तल्लो सतह फिका हरियो रङ्गको र ग्रन्थियुक्त हुन्छ । […]

पहिलो पटक व्यावसायिक अनारखेती

पाल्पा। व्यवसायिक रुपमा कृषि गर्ने किसानहरुको लहर बढेसंगै पाल्पाको मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती शुरु गरिएको छ । मदनपोखराका स्थानीय बासिन्दा नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन् । उनले भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाएका छन् । एक पटक […]

व्यावसायिक कृषिको भरपर्दो विकल्प बन्दै पाउलोनिया

पोखरा। व्यावसायिक कृषिको भरपर्दो विकल्पका रुपमा पाउलोनिया खेतीले स्थान पाउन थालेको छ । पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा कृषकहरूले पाउलोनिया लगाउन सुरु गरेका छन् । त्यस्तै विकल्प खोज्नेमध्येमा लेखनाथ नगरपालिका वडा नंं। १७ भरतपोखरीस्थित चैनपुरका अगुवा कृषक खगेन्द्र अधिकारी […]

भोजपुरमा मनकामना जातको मकै लोकप्रीय

भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ ।भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए । भोजपुरको […]

गर्मीमा के खाने

गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन्  त १. सलाद […]