सलगम खेती गर्ने जानकारी , कुन ठाउँमा सलगम खेती उपयुक्त हुन्छ त ?
सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ। 1. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ? नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्। 2. यो कस्तो मौसममा फस्टाउने बाली हो ? सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० […]





