तरकारी खेती प्लास्टीक घरमानै किन गर्ने ? प्लास्टिक घरमा कुन कुन तरकारी लगाउन सकिन्छ त !
बिरूवाहरु सबै एकैनास हुदैनन्। कुनै विरूवाले चर्को घाम र सुख्खा मौसम मन पराउछन् कुनैले झरी। हामीले खेती गर्ने विरूवा मध्य केहि विरूवाहरू ले फागुन(चैतको जस्तो मौसम मन पराउछन जुन बेला शीत पनि पर्दैन, धेरै पानी पनि पर्दैन र मध्यम खालको तापक्रम हुन्छ। त्यस्तो मौसममा खेतीहुने विरूवाले शीत खप्न सक्दैन र त्यहि मौसममा मात्र उत्पादन दिन्छ। […]





