जानकारी

रायोको साग खेती प्रविधि

रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। लगातार एउटै खेत वारीमा लगाउँदा वोटहरुको वृद्धि नहुने, दिउसो ओइलाउने तर विहान वेलुका सामान्य देखिने के कारणले होला रु यस्तो हुनवाट कसरी वचाउन सकिन्छ ? यो ढुसीको कारणले उत्पन्न हुने […]

मकै खेती प्रविधि

मकै नेपालको प्रमुख अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेर–थोर उत्पादन हुन्छ । मकैबाट ढिंडो, रोटी, ग्रिटको भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खानेतेल पनि उत्पादन हुन थालेको छ । नेपालको सरदर मकैको उत्पादनक  २.२०५ प्रति […]

नेपालमा सुन्तला खेति प्रबिधि

सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स(साना रसले भरिएको थैलीहरु भएको फललाई जनाउंछ । नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे , विमिरो आदिलाई जनाउंछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा […]

बंगुर पालन

छोटो अबधी र सानो लगानीमा धेरै मासु उत्पादन हुने ब्यवसाय मध्य बंगुर पालन एक हो। बिकासित युरोपेली देशहरु बंगुर पालन आन्तरिक उपयोगको लागि मात्र नभई मासु निर्यात गरेर आफ्नो देश को आर्थिक स्थिती अझ सुध्रिड पार्न लागि परेका छन। बंगुर पालनका अप्रतक्ष्य एवम प्रतक्ष्य धेरै फाईदाहरु छन। यो थोरै पूंजीबाट छिट्टै प्रतिफल लिना सकिने ब्यवसाय […]

धनिँया खेती

नेपालमा गरिने मसलाबाली खेति मध्ये धनिँया पनि एक हो। धनिँया एकवर्षिय बाली हो, यसलाई अग्रेजीमा कोरिएन्डर भनिन्छ। एपिएसि परिवार अन्तर्गत पर्ने धनिँया को बैज्ञानिक नाम कोरिएनडम साटिभम हो। नरम प्रकृति भएको धनिँयाको बोट हो जुन ५० से मि सम्म अगलो हुन्छ। यसमा बिभिन्न किसिमको फाइटोकेमिकल्सहरु पाइन्छ जसले खानामा प्रिजरभेटिभको काम गर्दछ। धनिँयामा पाइने पोषण तत्व […]

लसुन खेती प्रबिधि

लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेश तिर यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । नेपालमा पनि चाउचाउ उद्योगमा लसुनको तेल प्रयोग भएको पाईन्छ । स्वादिष्ट परिकार मःम को मुख्य मसलानै लसुन हो । लसुनमा कुन-कुन पौष्टिक तत्वहरु […]

आँप खेती गर्न कस्तो प्रबिधि अपनाउनुपर्छ !

आँप उष्ण प्रदेशीय फलफूल बाली हो तर यसलाई समशितोष्ण हावापानीमा पनि खेती गरेको पाइन्छ। यो गरम र सुख्खा आबहवा र बढी प्रकाश मन पराउने बाली हो। आँपको वृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ? आँपको वृद्धि र विकासका लागि २४ देखि २७ डिग्री सेल्सियस अनुकूल मानिएतापनि ४८ डिग्री सेल्सियसको तापक्रममा आँप खेती सफल […]

मसुरो खेती कस्तो हावापनीमा गर्दा उपयुक्त हुन्छ त !

मसुरो कस्तो हावापानीमा लगाउन सकिन्छ : मसुरो हिउंदेबाली हो र यसलाई चिसोपानी चाहिन्छ तर पाक्नको लागि भने गर्मी हावापानी हुनु पर्दछ । यसको खेती तीनहजार मिटर उचाई भएको स्थानसम्म गर्न सकिन्छ । मसुर्रो खेती कस्तो माटोमा गर्न सकिन्छ : पानी नजम्ने माटो हुनु पर्दछ । दुमट माटो र माटोको पि.एच. न्युट्रल हुनु यसका लागि वेश […]

गोलभेडा खेती गर्न के प्रबिधि अपनाउनुपर्छ !

गोलभेडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ। गोलभेडा खेतीमा सेतो झिँगा कस्तो खालको कीरा हो रु […]

गहुँको जमराको जुसः मानव जीवनका लागि अमृत बुटी

काठमाडौ। अध्ययनले गहुँको जुसमा अत्याधिक औषधीय तत्व हुने गरेको पत्ता लागेको छ । यसलाई सजिलै बनाउन सकिन्छ, धेरै खर्च पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ । यो हो, गहुँ को जमराको जुस । हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई […]