बर्डफ्लु रोग नियन्त्रण र रोगथाम
बर्डफ्लु पंक्षीहरुमा लाग्ने अति सङ्क्रामक एवं घातक सरुवा रोग हो । यो रोग एभिएन इन्फ्लुएन्जा भाइरस (Avian influenza Virus)ले लाग्ने गर्दछ । कम घातक बर्डफ्लुलाई (Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरीन्छ, भने अति घातक बर्डफ्लुलाई (Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ । HPAI मुख्य गरी H5N1भाइरसले लगाउँछ । यो भाइरस पंक्षीहरुमा एकदम चाँडै सर्न […]





