इलामबाट वार्षिक २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी
इलाम। इलामबाट वार्षिक २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी हुने गरेको छ । काउली मात्र वार्षिक १ अर्ब ५० करोडभन्दा बढीको निकासी हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा उत्पादन भएको तरकारीमध्ये साढे दुई अर्बभन्दा बढीको तरकारी निर्यात भएको छ । यहाँ उत्पादित तरकारी छिमेकी जिल्लासहित […]





