अर्थ/बजार

चिनियाँ स्याउ नेपाल भित्रिन थाल्यो

रसुवा। बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले  अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेको र लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेको बताउनुभयो । […]

ओखरको व्यापार फस्टाउँदै

डडेल्धुरा। जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ बराबरको ओखरको खरिद बिक्री हुन्छ । स्याउलेका अधिकांश व्यापारीले […]

जुम्लाबाट १५ सय मेट्रिक टन स्याउ निर्यात

जुम्ला। जुम्लाबाट यो बर्ष हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, धनगढी र काठमाडौं लगाएतका शहरमा स्याउ निर्यात भएको हो । जुम्लाको स्याउ निर्यात हुने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गतवर्ष जुम्लाबाट ३४ करोडको स्याउ निर्यात भएकोमा यो बर्ष उत्पादनमा २५ […]

अलैंचीको मूल्यमा भारी गिरावट भएपछी किसान चिन्तित

पाँचथर । अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले नयाँ उत्पादनको पाँच मन अलैंची प्रतिमन (४० केजी) ६० हजार रुपैयाँमा खरिद गरे । गत वर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा उनले अलैंची खरिद गरेका हुन् । पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष यामनाथ काफ्लेले पनि उत्तिनै मूल्यमा १० मन अलैंची खरिद गरेको बताए । गत वर्ष […]

कृषिजन्य वस्तु निर्यातभन्दा आयात ८ गुणा बढी

काठमाडौं। नेपालमा दैनिक ५० करोड रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरेको छ । निर्यात भने दैनिक ६ करोड ३० लाख रुपैयाँबराबरको हुने गरेको छ । कृषिजन्य वस्तुमा निर्यातभन्दा आयात ८ गुणाभन्दा बढी छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा आयात १५ अर्ब १३ करोड र निर्यात १ अर्ब ८९ करोड रुपैयाँबराबरको भएको […]

दाङमा वार्षिक ३ हजार २ सय ७६ मेट्रिकटन माछा आयात

दाङ । दाङमा वार्षिक ३ हजार २ सय ७६ मेट्रिकटन माछा जिल्ला वाहिरबाट आयात हुने गरेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ । अहिलेको बजार भाउअनुसार यो झण्डै रू. ६५ करोड ५२ लाख मुल्य बराबरको हो । अहिले जिल्लामा एक सय ७५ हेक्टर क्षेत्रफलमा व्यवसायिक माछापालन भइरहेको र त्यसबाट वार्षिक ६ सय ६१ मेट्रिक […]

खुल्ला सीमा नाकाका कारण अलैँचीमा मिसावटको समस्या

इलाम। नेपाल–भारत खुल्ला सीमा नाकाका कारण गुणस्तरीय नेपाली अलैँचीमा कम गुणस्तरको अलैँची मिसाइँदा समस्या हुन थालेको छ । भारतीय बजार हुँदै नेपाल भित्रिएको कम गुणस्तरको अलैँची मिसावटका कारण नेपाली अलैँची बजार समस्यामा पर्न थालेको हो । नेपाल–भारत खुल्ला सीमा नाका हुँदै नेपाली बजारमा भित्रिने कम गुणस्तरको अलैँची केही व्यापारीले नेपाली अलैँचीमा मिसावट गरी बेच्ने गरेका […]

भारतीय चल्लाको अवैध आयात

नेपालगन्ज। सरकारले भारतीय चल्ला, कुखुरा र अण्डा आयातमा कडा प्रतिबन्ध लगाए पनि अवैध आयात भने रोकिएको छैन । प्रहरीले नेपाल–भारत सीमा नाकामा भारतीय कुखुरा र चल्लाको आयातमा कडाइ गरिएको जनाउँदै आए पनि पटक–पटक ठूलो संख्यामा चल्ला भित्रिसकेपछि पक्राउ गर्ने गरेको छ । भारतबाट भइरहेको अवैध चल्ला, कुखुरा र अण्डाको आयातले आफूहरुलाई समस्या भएको नेपाली कुखुरा […]

अदुवा निकासीमा व्यवधान हटाउन आग्रह

काठमाडौं : भारतले अदुवा निकासीमा बाधा सिर्जना गरेपछि निजी क्षेत्रका व्यवयायीले नेपालस्थित भारतीय दूतावासमा पुगेर पूर्ववत रूपमा निकासीको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायीहरूको टोलीले अदुवा निकासीमा व्यवधान हटाउन आग्रह गरेको हो । दूरपश्चिमाञ्चलको गौरीफन्टा नाकादेखि पलिया बजारसम्मको राजमार्ग […]

भन्सार तिरेर माटो भित्र्याइँदै

काठमाडौं। जो कोहीले नपत्याउला ! कतै माटोपनि भन्सार तिरेर आयात गरिन्छ । तर, त्यसो होइन सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु बाध्यता बन्दै गएको छ । आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग गरिने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त माटो खरिद गर्दा व्यापारीले लगभग २४ प्रतिशत कर र भ्याट तिर्नुपर्छ । […]