चिनीको भन्सार नबढाए,व्यवसायीले उखु उत्पादक किसानलाइ भुक्तानी नदिने
काठमाडौं । चिनीको भन्सार ५० प्रतिशत वृद्धि नगरे स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने भएका छन् । उत्पादन भएको चिनी बिक्री नभएर गोदाममै थन्किएर बसेकाले किसानको भुक्तानी दिन कठीन हुने अवस्था आएको नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘उद्योगको उत्पादन गोदाममै थन्किएर बसेको छ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अग्रवालले भने, ‘हाम्रो उत्पादन […]