चितवनका किसान केरा खेतीबाट मालामाल, वार्षिक एक अर्ब आम्दानी
चितवन । चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा २०० बिघा बढीमा केराखेती विस्तार भएको हो। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिघामा केराखेती गरिएकोमा अहिले यो दुई हजार ६२० बिघा पुगेको छ। ‘राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, पन्तले भने– प्लटिङले केराखेती योग्य जमिन घटदै गएको।’ […]