स्कुसबाट बीस लाख आम्दानी

इलाम । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले २० लाख रूपैयाँ आम्दानी गरेका छन् । यस वर्ष उनले एक हजार चारसय क्विण्टल स्कुस बिक्री गरेका हुन् । उनले झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । शुरुवातमा तामाङले प्रतिमन रू. एक हजार दुईसयमा बिक्री […]

माछा मन्त्रालय स्थापना गर्न सरकारमाथि दवाव

काठमाडौँ। कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा  सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताउनुभएको हो । उक्त अवसरमा उहाँले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि […]

पोल्ट्रीमा विदेशी लगानी बढ्दै,

सुर्य बराल चितवन। नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानी माथि प्रतिबन्द लगाएको भएपनि केही ब्यवसायीले आफ्नो निहीत स्वार्थ अनुरुप विदेशी लगानी भित्र्याईरहेका हुन् । यसरी गैह्र कानुनी रुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीको कारण नेपालको पोल्ट्री ब्यवसाय आम किसान र […]

म्याग्दीबाट १५ प्रकारका जडिबुटीहरु निकासी

म्याग्दी । म्याग्दी जिल्लाबाट गत आर्थिक वर्ष २०७२/७३ मा विभिन्न १५ प्रकारका जडिबुटीहरु निकासी भएका छन् । जिल्लामा रहेका निजी तथा सामुदायिक वनबाट काठ, दाउरा र जडिबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले बताएको छ । गैरकाष्ठ वन पैदावर अन्तर्गत सबैभन्दा बढी २ हजार ९ सय ५३ केजी कुट्की जातको जडिबुटी निकासी भएको छ । […]

अकबरे बेचेर पढाई खर्च जुटाउँदै

धनकुटा । धनकुटाको परेवादीन गाविसका एक युवकले अकबरे खुर्सानी खेती गरेर आफ्नो पढाई खर्च जुटाउँदै आएका छन् । गाविसकोे वडा नं. ८ बाजबिसौनका १७ वर्षिय राज अधिकारीले विगत ७ वर्षदेखि पढाई खर्चका लागि अकबरे खेती गर्दै आएका छन् । २०६६ सालमा कक्षा ७ मा अध्ययन गर्दैगर्दै दुई रोपनी जमिनमा खुर्सानी खेती शुरु गरेका उनले अहिले […]

सडक पुगेपछि आलुखेतीमा आकर्षण

सिन्धुली। मध्यपहाडी लोकमार्गसँगैका ग्रामीण सडक निर्माणपछि महाभारत क्षेत्रका स्थानीय व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । राजमार्ग निर्माणले उत्पादित आलुको बिक्री र ढुवानी सहज भएको छ । अहिले आलुखेती उनीहरूको आम्दानीको मुख्य स्रोत भएको छ । व्यापारीहरू घरमै आई खरिद गरी लैजाने हुँदा आफूहरू आलुखेतीतर्फ आकर्षित भएको कृषकहरूको भनाइ छ । जापान सरकारको सहयोगमा निर्मित बीपी […]

सुदूरपश्चिममा धान उत्पादन आठ प्रतिशतले वृद्धि

कन्चनपुर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सुदूरमा ६ लाख ८८ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक शुशीलकुमार शर्माले […]

माछा महोत्सव हुँदै

काठमाडौँ। विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ । नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र विदेशी जातमा कमन, सिल्भर, बिगहेड, र ग्रासकार्प जातका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार उपभोक्तालाई […]

गहुँको बीउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तित

नवलपरासी। गँहु छर्ने बेलामा बजारमा बीउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन् । कार्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गहुँ छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गहुँको बीउ र मलखाद अभाव भएको छ । गहुँकोे बीउ र मलखाद अभाव भएपछि उत्पादन घट्ने हो कि भनेर किसान चिन्तामा परेका छन् । […]

स्थानिय खसी बोकाको सामुहिक बजारीकरणमा जोड

चितवन ।बाख्राको मूल्य श्रृखंलामा क्रियाशिल जिल्ला स्तरिय सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले स्थानिय उत्पादनलाई प्रथामिक्ता दिन सहमत भएकाछन् । भारतवाट आउने खसी वोका भन्दा स्थानिय खसी बोकाको सामुहिक बजारीकरण गर्नमा सहयोग गर्ने बताएकाछन् । उद्योग बाणिज्य सँघ चितवनको अयोजनामा हेफर इन्टरनेश्नल नेपालको सहयोगमा भएको कार्यक्रममा सरोकारवालाहरुले भारतवाट खसी खरिद गर्नु रहर नभई वाध्यता भएको बताए […]