खुलेआम पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयमा भ्रष्टचार, रंगेहात भेटिए लेखा अधिकृत

काठमाडौं। सरकारले रुग्ण उद्योग तथा व्यावसायलाई थप व्यावस्थित गरि नयाँ नयाँ प्रविधिको बिकास गर्नको लागि सहकार्य गर्ने सोचका साथ अनुदानको परिकल्पना ल्याई विभिन्न क्षेत्रमा अनुदान बाँडेको विषय अवगत नै छ । विडम्बना सरकारले तोकेको कार्यविधि र कानुनको धज्जि उडाउँदै सरकारका सिमीत भ्रष्ट कर्मचारीहरुले आफ्नो निहित स्वार्थ साँध्न तल्लिन रहेको सप्रमाण खुलासा भएको छ । अनुदान […]

पुनर्निर्माण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने

काठमाडौं ।  पुनर्निर्माण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने भएको छ। सरकारले दिएको अनुदान उपयोग गरी घर बनाउन नसक्नेहरूलाई प्राधिकरण आफैँले घर बनाइदिने नीति अवलम्बन गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले जानकारी दिए। प्राधिकरणले ७० वर्ष नाघेका वृद्धवृद्धा, ६५ वर्ष नाघेका एक महिला, अपांग भएका र १६ वर्षमुनिका बालबालिका गरी चार प्रकारका भूकम्पपीडितको  वर्गीकरण […]

कागती खेती गर्ने सजिलो तरीका,पहाड देखि तराई सम्म कागती फलाउन यो प्रबिधि अपनाउनुहोस

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ । 1. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० […]

जिल्लामा मह खपत नहुँदा सस्तोमै मह निर्यात गर्न किसान बाध्य

दाङ। मौरीपालनका लागि उपयुक्त जिल्ला मानिएको दाङमा पछिल्लोे समय मह उत्पादन वृद्धि भए पनि बजार नपाउँदा सस्तोमै बेच्न मौरीपालक किसान बाध्य भइरहेका छन् । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन मह उत्पादन हुने गरेको छ । तर, सबै उत्पादित मह दाङमै खपत हुदैन । जसका कारण किसानहरूले सस्तोमा मह निर्यात गर्न बाध्य छन् । जिल्लामा […]

खाद्य संस्थाले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० कर्मचारी माग्यो

काठमाडौं । खाद्य संस्थानले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० जना कर्मचारी माग गरेको छ । संस्थानले सहायकदेखि वरिष्ठ अधिकृतसम्म माग गरेको हो । संस्थानले सबैभन्दा धेरै सहायक (प्रशासन) मा ६ जना माग गरेको छ । सहायकमा खुल्ला तर्फ ३, महिला, आदीबासी र मधेसी तर्फ १÷१ जना माग गरेको छ । बरिष्ठ अधिकृत (कानून), बरिष्ठ अधिकृत (गुण […]

लिची खेती गर्ने हो , यो प्रबिधि अपनाउनुहोस ! मनग्य आम्दानी लिन सक्नुहुन्छ

उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ । 1. लिचीको बृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ? लिचीको […]

तीन महिनामा ३० किलो मासु हुने बोयर बोकाले कमायो १४ लाख

अर्घाखाँची । अर्घाखाँचीको डिभर्ना बोयर जातका बाख्रा उत्पादन स्थल बन्दैछ । अष्ट्रेलियाबाट एउटा बोकालाई ३ लाखका दरले १५ वटा बोयर बोका ल्याइएको थियो । परम्परागत रुपमा पालिँदै आएका खरी जातका बाख्राहरुमा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजी सम्मको मासु उत्पादन हुन थालेपछि जिल्लमा अहिले बाख्रा पालन व्यवसाय झनै फस्टाउँदै गएको छ । […]

व्यवसायिक कन्दमूल खेती सुरु, १० लाख रुपैयाँ विनियोजन

पर्वत। पर्वतको कुस्मा नगरपालिका–७ को खरेहाका किसानले पहिलो पटक व्यवसायिक कन्दमूल खेती सुरु गरेका छन् । बजारमा तरुल, भ्याकुर, गिठा, बन तरुल जस्ता कन्दमूलको माग बढ्दै गएपछि यहाँका किसानले व्यवसायिक कन्दमूल खेती गर्न थालेका हुन् ।  चालू आर्थिक वर्षमा कन्दमूल खेती विस्तारका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको कुस्मार नगरपालिका–७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले […]

जहाँ बन्दुकको बलमा गोलभेडा जोगाइन्छ !

एजेन्सी। कहिले काँही संसारको कुना काप्चामा पत्याउनै नसकिने घटनाहरु हुने गर्छ । यस्तै नयाँ घटना बाहिर आएको छ । भारतको इंदौंरमा तरकारी व्यवसायीहरुले गोलभेडालाई चोरबाट जोगाउन बन्दुकसहितको सुरक्षा गार्ड परिचालन गरेका छन् । भारतको मुम्वईमा चोरहरुको एक समूहले एउटा तरकारी पसलबाट ३ सय किलो गोलभेडा चोरी गरेपछि इंदौंरका व्यवसायीहरुले चोरबाट गोलभेडाको सुरक्षा गर्न बन्दुकसहितको गार्डलाई खटाएका […]

व्यवसायिक कृषि त गर्ने, तर पैसा कसरी कमाउने? पढ्नै पर्ने जानकारी मूलक अनुभव

कृषि उत्पादनमा मुनाफा बजारको तह र बाली कटानीपछि उत्पादित उपज उपभोक्तासम्म पुग्दा गरिने सम्पूर्ण क्रियाकलाप जस्तै ग्रेडिङ, प्याकेजिङ, ढुवानी, भण्डारण, बिक्री आदिमा लाग्ने लागत र प्राप्त मूल्यमा भर पर्छ। उपजको कटानीपछि बिक्री गर्नुअगाडि त्यसलाई बिक्रीयोग्य बनाउन सफाइ, ग्रेडिङ र प्याकेजिङ गरिन्छ। उपजलाई बेचबिखन गर्ने सिलसिलामा विभिन्न स्थानमा चढाउने, उतार्ने, स्टोरमा राख्ने, निकाल्ने आदि गरिराख्नुपर्ने हुन्छ। […]