कृषिजन्य सामग्रीको आयात घट्यो
काठमाडौ । चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो । चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुस मसान्त सम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ । प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले निकालेको अर्धवार्षिक तथ्यांकअनुसार ६५ करोड ३३ लाख ४८ हजार […]





