कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री

माघ २१, कञ्चनपुर | बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो । च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ […]

भन्सार दर वृद्धि नहुँदै चिनीको मुल्यवृद्धि

काठमाडौं।  विगत तीन महिना देखि सुरु भएको चिनीको भन्सार दर वृद्धिको चलखेल चलिरहेकै अवस्थामा बजारमा भने खुद्रा चिनीको मूल्य वृद्धि भई बिक्री सुरु भएको छ । केही चिनी उद्योग र व्यापारीको योजनामा वृद्धि गर्न लागिएको भन्सार दर वृद्धिको चौतर्फी रुपमा विरोध हुँदै आइरहेको थियो । सरकारले ३० प्रतिशत भन्सार दर वृद्धि गर्ने तयारी गरेको अवस्थामा […]

मौरी पालन गर्ने हो, अब घरमै बसेर सिक्नुहोस

मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ । 1.मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले […]

अब घरमै बसि गर्नुहोस महँगो सिताके च्याउ खेती ,च्याउ खेती गर्ने प्रबिधिको सम्पूर्ण जानकारी

सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईने यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा पनि उम्रिन्छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । […]

एक सय चौबन्न वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान,अब नेपाली ट्रेडमार्कमा निकासी हुने

इलाम। नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थोडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो ९ट्रेडमार्क० पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि […]

बाजुरा पुग्यो हाते ट्याक्टर, आधुनिक कृषि विकासमा योग्दान पुग्ने विश्वास

बाजुरा । आधुनिक कृषि विकासका लागि हाते ट्याक्टर वितरण गरिएको छ । सिँचाई विकास सवडिभिजन कार्यालय र जिल्ला कृर्षि विकास कार्यालय बाजुराको बार्षिक कार्यक्रमको कृर्षि कार्यक्रम अनुसार हाते ट्याक्टर वितरण गरिएको हो । समयको बचत गर्नेका लागि,आधुनिक कृषि विकासका तथा उत्पादनमा बृद्धि गर्नेका लागि वितरण गरिएको सिँचाई विकास सवडिभिजन कार्यालय प्रमुख छविराज जैशीले बताए । […]

स्टल फिडिंग बाख्रा पालन भनेको के हो ?

बाख्रा लाई खोरमा पाल्ने संगसंगै उस्ले खाने घास जस्तै भुइँ घास होस् वा रुख घास वा झारपात जुन प्रकृतिक रुप मा अनि कित्रिम रुपमा उत्पादन गरेको हुन्छ । जसलाई आफ्नु खान को रुप मा बाख्रा ले चरेर वा मानिस ले काटेर खुवाउने गरिन्छ यो परम्परागत को बाख्रा पालन हो । जसमा बाख्रा ले आफ्नु आबस्यक सन्तुलित खान […]

आलुको बीउ अभाव

काठमाडौं ।  बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउ अभाव हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता बीउ उत्पादक समूह र किसानलाई लगाउन भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताए । दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेको उनी […]

स्ट्रबेरी (भूईंकाफल) खेति गर्ने तरिका,पछिल्लो समय नेपालमा व्यावसायिक खेती र सम्भाबना

स्ट्रबेरी / भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । 1. भूईंकाफल ( Strawberry)कस्तो हावापानीमा हुने बाली हो? […]

भारतको किसानमुखि बजेटले नेपाली किसान मारमा ,भारतमा उत्पादित सामानको भाउ नेपालमा बढ्ने निश्चित

नयाँ दिल्ली। भारत सरकारका अर्थमन्त्री अरुण जेटलीले विहिबार आर्थिक वर्ष २०१८–१९ को आम बजेट प्रस्तुत गरेका छन् । मोदी सरकारको अन्तिम पूर्णकालिन बजेट कृषि तथा ग्रामिण अर्थतन्त्र तथा स्वास्थ्य सेवा लक्षित रहेको छ । गरीब तथा निमुखा जनताको गाँस बाँस र कपासको आवश्यक्तालाइ प्राथमिकतामा राखेर कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य सुविधाका योजनाहरु बजेटले घोषणा गरेको […]