अब मोबाइलबाटै चियाको तथ्याङ्क संकलन गरिने, एक रोपनीभन्दा बढी चिया खेती गर्ने कृषक समेटिदै
काठमाडौं। शुक्रबारदेखि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मोबाइलमार्फत चियाको तथ्याङ्क संकलन गर्ने भएको छ । बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको सहकार्य तथा उन्नती परियोजनाको सहयोगमा नेपालभर सञ्चालनमा रहेका चिया बगान र चिया कारखानाहरुको गणना गरी ‘एमआईएस डाटावेस’ निर्माण गर्ने बोर्डले तयारी गरेको हो । गणनामा एक रोपनीभन्दा बढी चिया रोपण गरेका सबै चिया कृषक, चिया […]





