किसानको लागि आएको अनुदानमा कृषिका हाकिमको विदेशमा रजाइँ
काठमाडौं। कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु अहिले मन्त्रालयलाई रित्तो बनाएर वैदेशिक भ्रमणमा सहभागी हुन अष्ट्रेलिया पुगेका छन्। आयोजनादेखि मन्त्रालयसम्म सुनसान बनाएर वैदेशिक भ्रमणमा सहभागी हुने चलन पछिल्लो समय निकै बढेको छ। आगामी चैतमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका मन्त्रालयका सचिव डा। सुरोज पोख्रेल मन्त्रालयको तर्फबाट श्रीमतिसहित अष्ट्रेलिया पुगेका छन्। अन्तराष्ट्रिय कृषि विकास कोष […]





