रोल्पा : बन्दुक बिसाएपछि जिल्लाकै उत्कृष्ट बाख्रापालक कृषक

रोल्पा।  दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ । “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको छ । हाल उहाँसँग १७८ वटा उन्नत […]

कफीको सय बोट रोप्नुस, नगद १० हजार लानुहोस !

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले कृषकलाई आकर्षित गर्ने कृषि रणनीति सार्वजनिक गरेको छ । रणनीतिले कृषि आधुनिकीकरणका लागि नयाँ योजना तय गरेको छ । मुसिकोट नगरपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गर्न सीप, प्रविधि, अनुदान र क्रृण भन्ने अभियान संचालन गरेको छ । जस अन्तरगत एक सय कफीका बिरुरो रोप्ने कृषकलाई दश हजार अनुदान दिने व्यावस्था नगरपालिकाले गरेको […]

किसानको लागि संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलपत्र

इलाम। सरकारले गत बर्षदेखि सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले इलाममा निरन्तरता नपाउँदा किसान समस्यामा परेका छन्। सरकारले निसर्त स्थानीय तहमा परियोजना सञ्चालनका लागि बजेट पठाए पनि स्थानीय तहले कार्यक्रम सञ्चालन गर्न चासो नदेखाएपछि दुई वटा पुराना ब्लक कार्यक्रम र नयाँ कार्यक्रमहरु सञ्चालन हुन सकेको छैंन् । जिल्ला कृषि विकास कार्यालय इलामले गत बर्ष इलामको […]

गहुँको जमराको जुसः मानव जीवनका लागि अमृत बुटी

काठमाडौ। अध्ययनले गहुँको जुसमा अत्याधिक औषधीय तत्व हुने गरेको पत्ता लागेको छ । यसलाई सजिलै बनाउन सकिन्छ, धेरै खर्च पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ । यो हो, गहुँ को जमराको जुस । हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई […]

बुटवलमा एघारौ प्राङ्गारिक कृषि मेला सुरु

बुटवल।“प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराका साथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेला सुरु भएको छ । देशभरका ६३ जिल्लाका १ सय २५ वटा स्टलहरु रहेको मेलाको प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले उदघाटन गरे । उदघाट्न कार्यक्रममा बोल्दै प्रमुख झाले खाद्यान्न उत्पादनमा प्रदेश नम्बर ५ लाई नमुना जिल्ला बनाउनकोलागि सबैको साझा […]

भारतले हटायो एमईपी प्रणाली :नेपालमा प्याजको मूल्य के हुन्छ ?

काठमाडौं । भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा […]

After 154 years, Nepali tea gets int’l trademark

Ilam : Nepal’s orthodox tea has got its own trademark after 154 years of beginning of tea farming in the country. Nepal’s received its own logo (trademark), thanks to the long efforts of the Nepal Tea and Coffee Development Board, experts of the field and different organizations. The trademark comprises an image of mountains with […]

आगामी बर्षमा कृषि र पशुपन्छीको लागि ५६ अर्ब प्रस्ताव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७५र७६ का लागि कृषि र पशुपंक्षी विकास मन्त्रालयले ५६ अर्ब रुपैयाँको बजेट खाका तयार पारेको छ । कृषि विकास मन्त्रालयले मात्र ३१ अर्वको बजेट माग गरेको छ । यस्तै, पशुपंक्षी विकास मन्त्रालयले मागेको बजेट आकार रू. २५ अर्ब छ । यी दुवै मन्त्रालयले उक्त बजेट खाका अर्थ मन्त्रलय र राष्ट्रिय योजना […]

तरकारी खेती गर्न जग्गा होइन ड्रम भए पुग्छ, कसरी ?

पर्याप्त जमिन अभावका कारण शहरीबासीलाई महँगो तरकारीले दैनिक किन्नु पर्दा हैरान भएका हुन्छन्। पर्याप्त जमिन नभएकाले आफैंले खेती गरेर परिवारलाई पुग्ने गरी तरकारी फलाउनु अस्वम्भव प्राय छ। यद्यपी केहीले भने कौसी वा गमलामा एक­दुई वटा बिरुवा रोपेर तरकारी फलाएका पनि छन्। तर त्यसले दुई छाकभन्दा बढी धान्दैन्। विज्ञानको अगाडि कुनै पनि चिज असम्वभ छैन्। कृषिमा […]

जमीन टुक्राएर बेच्न नपाइने,जोगियो कृषियोग्य जमिन

काठमाडौं । कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । कृषियोग्य जमिनको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न सरकारले कृषियोग्य जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न नपाउने निर्णय गरेको थियो । गत २६ साउनमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको प्लटिङ […]