अर्ग्यानिक भिलेजलाई सवा करोड बजेट : साउनभित्र सञ्चालन, ५ स्थानमा निर्माण

ललितपुर। ७५ घरधुरी सहभागी हुने अग्र्यानिक भिलेज मुलुकका पाँच स्थानबाट सञ्चालन हुने भएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले सामूहिक कृषिका माध्यबाट पर्यटन प्रवर्द्धन गरी अर्ग्यानिक कृषिजन्य उत्पादनको बजारीकरण गर्न एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरी अर्ग्यानिक भिलेज स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिए । अहिले ५ स्थानमा […]

‘सुनको हलो’ले जोतेको ठाउँमा कृषिमन्त्री धान रोप्दै !

ललितपुर। यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम काठमाडौंको दक्षिणकाली नगरपालिकामा हुने भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका स्थत वडा नम्बर ३ मा असार १५ गते धान दिवसको बिशेष कार्यक्रम गरिने कृषि विभागले जनाएको छ । असार १५ गते देशभरका कृषकले दहीच्युरा खाएर धान रोप्दै मनाउँदै आएका छन् । यो दिन हिलाम्य खेतमा जानुपर्ने […]

कृषिमन्त्री खनालका १०० दिन

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको १ सय दिने कार्य प्रगति विवरण सार्वजनिक भएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन कालिमाटी वजारको अनुगमन गरी नियम विपरित संचालन गर्ने ९८ व्यवसायी उपर कारवाही प्रकृया अगाडी वढाएको उल्लेख गरिएको छ । कृषि बालीहरुको उत्पादन र […]

किसानको अनुदान किसानलाई पुग्नुपर्छःमन्त्री पौडेल

बुटवल।   प्रदेश ५ का भुमि व्यस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको लागि भनेर आएको बजेट किसानकै घर आगानमा पुग्नुपर्ने बताएकी छिन् । उनले विभिन्न दाताबाट आएको रकम लाई कागज मा मात्रै पुरा गर्ने दिन गएको भन्दै उनले अव किसानको लागि आएको अनुदान किसानलाई नै प्रत्यक्ष रुपमा प्रदान गरिने बताएकी हुन । बुधवार किसानका […]

बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैंक स्थापना

पोखरा। उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो । बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको […]

अव घरमै बसि गर्नुहोस गोलभेंडा उत्पादन

अहिले तरकारीको मौसम छ । यस्तो मौसम अरू तरकारीका साथै टमाटर उत्पादनका लागि पनि निकै उपयुक्त मानिन्छ । हामी बजारबाट टमाटर ल्याएर खाने गर्छौं । तर, बजारको भन्दा घरमै उत्पादन गरेर टमाटरको प्रयोग गर्न सकिन्छ । यसका लागि थोरै समय मात्र लगानी गर्दा पनि हाइजेनिक टमाटर घरमै उत्पादन गर्न सकिन्छ । यस्तो टमाटरको प्रयोगले स्वास्थ्यलाई अझ बढी फाइदा पुर्‍याउँछ । तर, […]

संसदमा कृषिमन्त्री चक्रपाणि खनालको ३८ जवाफ

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले संसदमा उठेका प्रश्नको जवाफ दिनु भएको छ ।  कृषि क्षेत्रमा सुधारका लागि विभिन्न कार्ययोजना ल्यानएको र त्यसको कार्यन्वयनका लागि पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि उपलब्ध गराउन पर्याप्त बजेट […]

अंशबण्डाको कृषियोग्य जमिनमा घर बनाउँदै हुनुहुन्छ ?

ललितपुर। के तपाई जग्गा अंश मागेर खेतीयोग्य जमिनको बीचमा घर बनाउने सोंचमा हुनुहुन्छ ? यति यहि सोंच्दै हुनुहुन्छ भने तत्काल विचार परिवर्तन गर्नुस् । किनकी अब सरकारले तपाईलाई यसो गर्न छुट दिने छैन । अंशबण्डा गरेर पाएको कृषियोग्य जमिनमा पनि नयाँ घर बनाउन नपाइने भएको छ । सरकारले कृषियोग्य जमिनको संरक्षण गर्ने नीति लिएसँगै कित्ताकाटमा […]

एक वार्ड एक नमुना कृषि र्फम

पर्वत । पर्वतका फलेवास नगरपालिकाले एक वार्ड एक नमुना कृषि तथा पशु फर्म स्थापना गर्ने भएको छ । फलेबास नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा नगरपालिकाका ११ वटै वडामा एक वडा एक कृषि तथा पशु र्फम स्थापना गर्न बजेट बिनियोजन गरेको हो । नगरपालिकाको तेस्रो नगरपरिषदमा प्रस्तुत भएको बजेटमा कृषि र्फम राख्न १० रोपनी र पशुफर्म […]

भदौं ४ पछि मोहियानी हक नलाग्ने

काठमाडौं। यहि भदौ ४ गतेपछि जमिनमा मोहियानी हक नलाग्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी भित्र मोहियानी हक भएका जग्गाधनीहरुले निवेदन दिएर आफ्नो जमिन प्राप्त गर्न सक्नेछन् । मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदन पेश […]