उखु मूल्यमा फेरि किचलो
सर्लाही।पछिल्ला वर्षहरुमा किसानको घाँटी अँठ्याएर आफू अनुकूल उखु मूल्य तोक्ने वातावरण बनाउँदै आएका चिनी उद्योगीले यस वर्ष पनि त्यस्तै अडान दोहोर्याएका छन्। आगामी सिजनको लागि उखु मूल्य तोक्न आयोजित छलफलमा उनीहरुले मूल्य तोक्ने मापदण्डमै असहमति जनाएका हुन्। खेतीको लागत निरन्तर बढिरहे पनि पछिल्लो समय उखु किसानले बर्सेनि अघिल्लो वर्षको भन्दा कम मूल्यमा चिनीमिललाई उखु बेचिरहेका […]