समाचार

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो रु ६० का दरले खरिद […]

यसपटकको दशैंमा खसीबोका महंगिने, बर्षेनी वाहिरिन्छ आठ अर्ब

काठमाडौँ । हिन्दू धर्मालवीहरुको महान चाड दशैंमा घरघरै खसीबोका काट्ने प्रचलनका कारण उपत्यका सहित देशभर यस चाडमा खसी बोकाको माग ह्वात्तै बढ्ने गर्छ । उपभोक्ताले दशैंमा मन खोलेर खसीबोका, भेडाच्यांग्रा किन्ने गर्दै आएका छन् । विशेष त दशैंलाई लक्ष्य गरेर व्यापारीले मुलुकका विभिन्न जिल्लासहित भारतबाट समेत उपत्यकामा खसीबोका ल्याउने गरिन्छ । विगतका बर्षहरुमा भन्दा यस […]

अलैँचीका बिरुवा बिक्री नहुँदा कृषक मर्कामा

पाँचथर। अलैँचीको बिरुवा बिक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिकरुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा बिक्री नभएकामा चिन्तित छन् । अलैँची खेतीको विस्तार, सुधार र रोग किरा नियन्त्रणका लागि सरकारी निकाय तथा गैरसरकारी संस्थाले समेत कृषकलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । नगदे बालीमध्ये अलैँचीको मूल्य सबैभन्दा माथि […]

मंसिर १० गते एकैदिन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन हुने

काठमाडौं। सरकारले मंसिर १० गते एकैदिन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गर्ने गरी मिति घोषणा गरेको हो । सरकारका प्रवक्ता मोहन बस्नेतले निर्वाचन आयोगले दिएको सुझाबका आधारमा निर्वाचन मिति तोकिएको बताए । निर्वाचनको मिति घोषणाको निर्णय मंगलबार निर्वाचन आयोगलाई पत्र लेखेर […]

यार्सागुम्बाको संकलनः आर्थिक लाभभन्दा पर्यावरणमा असर

डोल्पा। डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ ।  यार्सागुम्बाको वार्षिक दोहनले गर्दा निम्त्याएको असरको अध्ययन गर्न यहाँ स्थापित संस्था युथ फर नेचर डोल्पाले यार्सागुम्बाको अव्यवस्थित संकलनले डोल्पालीलाई आर्थिक लाभभन्दा पर्यावरणमा दीर्घकालीन असर पारेको रहस्य खुलेको हो । अनुसन्धानबाट यार्सागुम्बाको बढ्दो खोजले […]

कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति

काठमाडौँ। कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको बताउनुभयो । यही भदौ १० गतेभित्र कृषिसम्बन्धी विशेष […]

प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण’ परियोजनाको रकममा ‘स्थानीय निकाय’ को ब्रम्हलुट !

पर्वत। जिल्लामा भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रकम सडक र डोजर खरिदमा खर्चिएपछि परियोजना अलपत्र परेको छ । दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा सञ्चालित विभिन्न बालीनालीको पकेटक्षेत्र विकासका लागि आएको रकम अन्यत्रै खर्च गरिएको हो । सो रकम गाउँपालिकामा डोजर खरिद, सडकस्तर वृद्धि र आमा समूहको भवनमा खर्च गरिएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ […]

दूधको मूल्यमा प्रति लिटर ६ रुपैयाँ बृद्धि,घिउमा सय रुपैयाँ, मिठाईमा १५ प्रतिशत

काठमाडौं। सरकारले प्रशोधित दूधको उपभोक्ता मूल्य बुधबारदेखि प्रति लिटर ६ रुपैयाँ बृद्धि गरेको छ । ६४ रुपैयाँ प्रति लिटरको दूधको मूल्य बुधबार रातिदेखि ७० रुपैयाँ कायम भएको छ । यसैगरी आधि लिटर दूधलाई ३२ रुपैयाँबाट ३५ रुपैयाँ पु¥याइएको छ । पशुपन्छी मन्त्रालयको सहकार्यमा दुग्ध विकास संस्थान(डीडीसी) ले दूधको मूल्य समायोजन गरेको हो । पशुपन्छी मन्त्रालयले […]

तरकारीको भाउ छोइनसक्नु

काठमाडौं। अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारीले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो। सधै […]

मुलुकभर भारी वर्षाका कारण ३३ जनाको मृत्यु ४ घाइते, दर्जनौं सर्वसाधारण हताहत, सयौं परिबार विस्थापित

काठमाडौं। विगत केहि दिनदेखि परिरहेको अविरल वर्षका कारण देशभर ३३ जनाको मृत्यु हुनुका साथै ४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । दर्जनौं स्थानमा गएको बाढी र पहिरोमा परी शुक्रबार साँझसम्म दर्जनौं व्यक्ति हताहत भएका छन् । । बस्ती नै जोखिममा पर्दा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् । बाढीपहिरोमा परेका परिवारको बिचल्ली भएको […]