कृषि व्यवसायमा करिब सात अर्ब अनुदानमा,कुन -कुन कृषि व्यवसायमा छ अनुदान जानकारी सहित
काठमाडौं।कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७४-७५ को कुल बजेट २४ अर्ब २६ करोड हो । यसमध्ये करिब सात अर्ब रुपैयाँ अनुदानमा विनियोजन भएको छ । चालू आवदेखि संघीय संरचनामा बजेट तयार गरिएको छ । तसर्थ, अनुदानको सात अर्बमध्ये ५ अर्ब १३ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट सोझै स्थानीय तहमा विनियोजन भएको छ । बाँकी करिब […]





