खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट गहुँखेती
कञ्चनपुर। खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् । थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर […]





