भारतले हटायो एमईपी प्रणाली :नेपालमा प्याजको मूल्य के हुन्छ ?
काठमाडौं । भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा […]





