समाचार

उखुको भुक्तानी माग्दै किसान आन्दोलित

सर्लाही। उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसान आन्दोलित भएका छन् । उखु बिक्रीबापतको पैसा नपाएपछि उनीहरुले शुक्रबार इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा कालोझन्डा गाडेका हुन् । उखु बिक्री गरेको लामो समयसम्म पनि उद्योगले भुक्तानी रोक्दा व्यवहार धान्न समस्या भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरुको भनाइ छ । उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान […]

उर्जाको नयाँ स्रोतः बोटविरुवाबाट बिजुली !

जलविद्युत गृह, कोइला, फोसिल फ्युल र आणविक शक्ति प्रयोग गरेर हामी विद्युतीय ऊर्जा उत्पादन गर्ने गर्छौ । यी सबैको आ-आफ्ना खराब पक्षहरू छन् । जस्तो कि, पानीको अभाव, अन्तरराज्य कलह, वातावरण प्रदूषण, हरितगृह ग्यासहरुको उत्पादन, रेडियो विकिरणबाट सुरक्षाका सवाल आदि सबै कुराहरू यस्ता ऊर्जा उत्पादनसँगै जोडिएर आउँछन् । के हामीले प्रदूषणमुक्त र प्रकृतिमैत्री उर्जागृहहरु बनाउन […]

कन्ये च्याउ खेती

कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु […]

भैँसीपालनबाट वार्षिक ८ लाख

झापा । मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सापकोटाले स्थानीय […]

तीन करोडमा चिया प्रशोधन उद्योग

तेह्रथुम । तेह्रथुमको सोल्मामा आधुनिक प्रविधिजडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । उन्नति परियोजनाको सहयोगमा सोल्माका किसान सेयर सदस्य रहेको सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्न लागेको हो । तीन […]

प्याक्टको पैसा खाएर भागे १३ आयोजना, १५ दिनभित्रमा उपस्थित हुन सार्बजनिक सुचना

काठमाडौं । व्यवसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० ले दिएको रकम लिएर १३ आयोजना बेपत्ता भएका छन् । पैसा लिएर आयोजना नै बेपत्ता भएपछि प्याक्टले ती संस्थालाई १५ दिन भित्र रकम दाखिला गरी सम्पर्कका आउन भनेको छ । विभिन्न मितिमा सम्झौता गरी रकम दाखिला नगरेका त्यस्ता व्यवसायिक संस्थालाई सम्पर्कमा नआए कारवाही गर्ने चेतावनी समेत आयोजनाले […]

बोइलर कुखुराको मासु अभाव

खोटाङ। खोटाङ सदरमुकाम दिक्तेलबजारमा ब्रोइलर कुखुराको अभाव भएको छ । सदरमुकामका करिब २२ वटा फ्रेस हाउसबाट दैनिक रुपमा औसत दुई सय किलो ब्रोइलर कुखुराको मासु खपत हुने बजारमा अहिले मासु अभाव रहेको हो । ब्रोइलर कुखुरा पालन व्यवसायमा जिल्लामा आईपर्ने प्राविधिक समस्याका साथै केही व्यवसायीले असन्तुलित रुपमा मूल्य घटाएर बिक्री गरेको कारण हाल कुखुराको मासु […]

अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ गर्ने भएको छ ।काठमाडौँमा हुने उक्त महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि […]

घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी

तेह्रथुम । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् । उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ । त्यस्तै सपना देख्नुभएको […]

पिपिआर रोगले एक सय बाख्रा मरे

लहान। विगत एक महिनादेखि सप्तरीको शम्भुनाथ नगरपालिका–१ र २ मा फैलिएको पिपिआर रोगका कारण बाख्रा मर्न थालेका छन् । फागुनको पहिलो सातादेखि फैलिएको पिपिआर रोगका कारण हालसम्म १०० भन्दा बढी बाख्रा मरेका छन् । शुरुमा बाख्राले पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने र अन्तिममा मृत्यु हुने गरेको स्थानीय इनुस मियाँले बताउनुभयो । शम्भुनाथ […]