पहाडमा हराउँदै, सहरमा मौलाउँदै मकैं संस्कृति !
काठमाडौं। एक समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजाको रुपमा मकैं नै उपभोग गर्थे । त्यति सारो चामलको उत्पादन नहुँदा स्थानीय स्तरमा अत्याधिक परिमाणमा उत्पादन हुने मकै नै प्रमुख खाद्यान्नको रुपमा पहाडी भेगका बासिन्दाको मुख्य स्रोत बनेको थियो । चामल भनेपछि कि त पहुँचवाला कि त राम्रै आम्दानी हुनेले चाड […]