रसुवामा साढे तीन मेट्रिक टन कफी उत्पादन
रसुवा। रसुवामा एक वर्षमा करिब साढे तीन मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो। कफीको माग बढ्दै गएपछि कृषकले कफी खेती विस्तार गर्दै लगेपछि पछिल्लो समय कफी उत्पादनमा बृद्धि भएको हो । जिल्लाको सरमथली, धैबुङ, भोर्ले र लहरेपौवामा कफी उत्पादन हुने गरेको […]





