काँचो केरा मोटोपनाको शत्रु देखि कब्जीयत हटाउने सम्म
एजेन्सी । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।यही पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ । काँचो केराका फाइदा : मोटोपनाको शत्रु : नियमती रुपमा काँचो केरा खाने […]





