अब घाँसको पनि बिमा
तरकारी बालीपछि बिमा समितिले घाँसेबाली बिमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बिमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बिमालेख जारी हुनेछ । यस बिमालेखअनुसार बिमा अवधिभित्र घाँसबालीमा भएको हानि–नोक्सानीको उत्पादन मूल्यका आधारमा बिमा कम्पनीले क्षतिपूर्ति […]





