अलैँची विकास बोर्ड गठन हुने
काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अलैँची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैँची विकास बोर्ड स्थापना गर्ने बताउनुभएको छ । अलैँचीको विकासका लागि स्वायत्त निकाय स्थापनाका सम्बन्धमा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “अलैँची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लगेर चाँडै […]





