‘किसानसँग वैज्ञानिक कार्यक्रम’ प्रभावित
काठमाडौँ । नेपाल टेलिकमको ‘सर्भर सिस्टम’ बिग्रिएपछि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को ११३५ टोल फ्री सेवा प्रभावित भएको छ । हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म नार्कको ११३५ टोल फ्रिमा फोन गरेका किसानका जिज्ञासा, समस्या र तिनको समाधानका लागि वैज्ञानिकले फोनमै जवाफ दिने ‘किसानसँग वैज्ञानिक’ कार्यक्रम सेवा प्रभावित भएको हो । यो कार्यक्रम […]





