समाचार

किन खाने पाकेको फर्सी ?

फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी । भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ । पहेलो भएर पाकेको फर्सी झन् फाइदा […]

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि […]

कर्णाली प्रदेश अर्गानिक प्रदेश !

सुर्खेत। कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णयलाई कार्यान्वयन गर्नका लागि आधार तयार गर्न बिहीबार राजधानी […]

मनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं। प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो । प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट […]

सिंगो देश होलीमा रमाउँदा सिन्धुपाल्चोक ढोटारका कृषकहरु तालिममै व्यस्त

सिन्दुपाल्चोक । काम गर्ने हातहरु चाड पर्व मनाउने भन्दा काममा विश्वास गर्छन भन्ने पछिल्लो उदाहरण बनेको छ सिन्दुपाल्चोक ढोटारका कृषकहरु । उनीहरु सिंगै देश होलिमा व्यस्त रहँदा कृषि उत्पादन कसरि बढाउन सकिन्छ भन्ने तालिममा व्यस्त देखिन्थे । सिंचाई विभागले आयोजना गरेको कृषि तालिममा उल्लेख्य कृषकहरुको सहभागिता रहेको थियो ।सो अवशरमा नेपाल एग्रो लाईभका कार्यकारी निर्देशक राजन गैरेले […]

सिँचाइ नहुँदा तरकारी उत्पादन घट्यो

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ । जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताइन् । “गत वर्षसम्म तरकारी लिन व्यापारीलाई अनुरोध नै गर्नुपथ्र्यो, यस वर्ष […]

गहुँ लगाउने क्षेत्रफल वर्सेनि घट्दै

चितवन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०र७१ मा सात हजार ८८५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो । गत वर्षको तुलनामा […]

पोखरीमा जाल हान्दै कृषिमन्त्रीले थाले काम

जनकपुरधाम । प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले पोखरीमा जाल हान्दै आफ्नो विभागीय जिम्मेवारी सुरु गरेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार विस्तार भएको थियो । फोरम सांसद साह कृषिमन्त्री बने । उनले जनकपुरको पोखरीबाट माछा बाहिर ल्याउन जाल हानेका हुन् । मिथिला क्षेत्रमा माछालाई सगुनको रुपमा लिने भएको र माछा कृषिसँग समेत जुडिएकाले पोखरीमा […]

प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा […]

अब गाईले बाच्छीमात्रै जन्माउने

चितवन। धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार […]