मुलकभर ७२.५ प्रतिशत धान रोपाई सम्पन्न
काठमाडौं। मुलकभर ७२.५ प्रतिशत धान रोपाई भएको छ। बिहीबारसम्ममा मुलुकभर उक्त परिमाणमा धान रोपाई भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलयले जनाएको छ। मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ११ लाख १८ हजार ६२६ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकिएको छ। रोपाई भएको मध्ये सबैभन्दा बढी नेपालको उच्च पहाडमा […]





