गाउँपालिकाद्वारा युवा उद्यमीलाई जनही डेढ लाख अनुदान
बागलुङ। उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही रु एक लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरुलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले रु ७० हजार थप गरी कूल रु दुई लाख १० हजार बराबरको लगानी गरेका छन् । वडा कार्यालयको सिफारिश र गाउँपालिकामा आएको प्रस्तावका आधारमा ती […]




