प्रधानमन्त्री मोदीद्वारा रुवाण्डालाई २०० गाई उपहार
एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन अफ्रिकी देशको भ्रमणका क्रममा सोमवार को रवाण्डा पुगेका छन् । कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो रवाण्डा भम्रण हो । भ्रमणका क्रममा मोदीले रवाण्डा सरकारलाई २०० वटा गाई उपहार दिएका छन् । जसका कारण मोदी यति बेला विश्वभर चर्चाको विषय भएका छन् । प्रधानमन्त्री मोदीले यस्तो निर्णय गर्नुमा रुवाण्डा सरकारले […]





