समाचार

कृषि र वन विज्ञान विश्वविद्यालयमा उठेको सम्बन्धन विवाद मिलाउन वार्ता समिति गठन

चितवन। कृषि र वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले आठ निजी कलेजलाई दिएको सम्बन्धनपछि उत्पन्न विवाद हल गर्न वार्ता समिति गठन गरिएको छ। पूर्व रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरेको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो। निजीलाई सम्बन्धन दिएपछि विद्यार्थीले असार २६ गतेदेखि विश्वविद्यालयमा धर्ना दिँदै आएका छन्। प्रा.डा. नवराज देवकोटा, प्रा.डा. भूमिनन्द देवकोटा, प्रा.डा. अर्जुनकुमार […]

भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा आएसँगै शुरुभएको किचलो समाधान गर्न ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न लागेका हुन् । स्वास्थ्यमन्त्रालयको जिम्मेवारी समालेका […]

मुलुकभर ७७ प्रतिशत धान रोपियो

ललितपुर। मुलुकभर ७७.४७ प्रतिशत धान रोपाई भएको छ। १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म १२ लाख २ हजार ७७३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार गएको वर्ष साउन ११ सम्मको अबधिमा ६८.२७ प्रतिशत मात्रै धान रोपिएको थियो। त्यसको तुलनामा मन्त्रालयले सार्वजनिक […]

तरकारी खेतीमा नयाँ प्रविधि अपनाउँदै किसान

बीरेन्द्रनगर। सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –४, खोर्केका किसान आधुनिक प्रविधिको प्रयोग गरी व्यसायिक तरकारी खेतीमा जुटेका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दा थोरै लगानी र मिहिनेतमा बढी आम्दानी लिन सकिने भएपछि उनीहरु आधुनिक प्रविधिको प्रयोगमा आकर्षित भएका हुन् । नेट प्रविधि प्रयोग गर्नु भएकी डम्बरी पौडेलले किराबाट जोगाउन, गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न […]

मरिच बिक्री नहुँदा किसान मारमा

भद्रपुर। तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ […]

बारीमा जाउँ कि खाडिमा जाउँ सरकार !

ललितपुर। सरकाले कृषिजन्य वस्तुको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित भएका छन् । किसान चौतारी नेपालद्वारा बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार परिसरमै पुगेर किसानहरुले विरोध कार्यक्रम तथा नारा जुलुस निकालेका थिए । स्थानीयस्तरमा खपत भएर बाँकी रहेका कृषि उत्पादनले मूल्य नपाएको र अन्य वस्तुजस्तै निर्यात गर्ने वातावरण सिर्जना नगरेकाले दबाबमूलक कार्यक्रमअन्र्तगत सडकमै आएर आन्दोलन […]

सरकारले चालु आर्थिक वर्षबाट घरजग्गा कारोबार कम्पनीमार्फत गर्ने

काठमाडौं। व्यवस्थित वस्ती विकास गर्न सरकारी कम्पनीहरुले जग्गा प्लटिङ थालेका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेड, मनोहरा जग्गा विकास कम्पनी, नयाँ बजार जग्गा विकास कम्पनी, चःमति जग्गा विकास आयोजनाले सरकारी मूल्य निर्धारण गरी घडेरी बिक्री गरिरहेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा घरजग्गा कारोबार कम्पनीमार्फत मात्र गर्ने व्यवस्था गरेको छ । दलालमार्फत हुने कारोबारलाई […]

धानको न्यूनतम समर्थन मूल्य सिफारिस

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ। मन्त्रालयले अहिले रोपिएको धान बालीका लागि प्रतिक्विन्टिल मोटो धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानका लागि प्रतिक्विन्टिल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ। गत १८ जेठमा कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति […]

प्रधानमन्त्री मोदीद्वारा रुवाण्डालाई २०० गाई उपहार

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन अफ्रिकी देशको भ्रमणका क्रममा सोमवार को रवाण्डा पुगेका छन् । कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो रवाण्डा भम्रण हो । भ्रमणका क्रममा मोदीले रवाण्डा सरकारलाई २०० वटा गाई उपहार दिएका छन् । जसका कारण मोदी यति बेला विश्वभर चर्चाको विषय भएका छन् । प्रधानमन्त्री मोदीले यस्तो निर्णय गर्नुमा रुवाण्डा सरकारले […]

यही आर्थिक वर्ष हलियाको पुर्नस्थापना : कृषिमन्त्री खनाल

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले पर्याप्त योजना र बजेटविनै पनि चालु आर्थिक वर्ष भित्रै हलियाको पुनर्स्थापना पना गरिसक्नु पर्ने बताएका छन् । मंगलबार सिंहदरवारमा भएको मुक्त हलिया पुनर्स्थापना सम्बन्धी अन्तरकृयामा मन्त्री खनालले मुक्त हलियाको यसै आर्थिक वर्षभित्र पुर्नस्थापना गरिसक्ने गरी काम गर्न मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले […]