प्रदेश ७ मा ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न
भीमदत्तनगर। प्रदेश नं ७ मा ९५.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँको नौ वटै जिल्लामा गरी कूल एक लाख ७६ हजार ९८६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल, डोटीले जनाएको छ । क्षेत्रीय कृषि निर्देशनालय दिपायलका प्राविधिक सहायक सरिता पन्तले प्रदेश नं ७ मा एक लाख ६९ हजार ९४ हेक्टर क्षेत्रफलमा धान […]





