अंगुर र स्याउका बिरुवा लगाउँदा अनुदान
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ। कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गराइ नगरलाई आर्थिक समृद्धि बनाउने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाले कृषकलाई अनुदान वितरण गरेको हो। त्रिपुरासुन्दरी नगरपालिकाका वार्ड नम्बर ३,४,६,७,८ र १० का कृषकलाई स्याउका बिरुवा लगाएबापत ३१ लाख १७ हजार अनुदान बितरण […]





